७ पुस, काठमाडौं । राँचीका लागि उडेको भारतीय सीमा सुरक्षा बलको चार्टर प्लेन मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा दुर्इ जनाको मृत्यु भएकाे छ ।
जहाजमा १० जना सवार रहेको बताइएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार उक्त उडानमा सैन्य प्राविधिकहरु चढेका थिए ।
उक्त जहाज उडान भर्नासाथ दिल्ली एयरपोर्टबाट ५ किलोमिटर टाढा द्वार्काको बाडपोला गाउँमा एउटा पर्खालमा ठोक्किएको प्रारम्भिक सूचना छ ।
‘घटनास्थलबाट दुई मृत शरीर निकालिएको दिल्लीका प्रहरी आयुक्त दिपेन्दर पाठकले पीटीआईलाई बताएका छन् ।

No comments:
Post a Comment