Wednesday, December 9, 2015

गाँजा तस्कर र प्रहरी टोलीबीच गोली हानाहान

प्रहरी कार्यालयका अनुसार त्यसक्रममा तस्करहरुको समूह भागेको थियो । उनीहरुले छाडेर गएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
उता मोरङको भोगटेनीमा प्रहरीले ५ किलो गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्र विश्वकर्मा, नरेन्द्र लिम्बू, पाण्डव चौधरी, पूर्ण राई र संयोग राई रहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment