Thursday, December 10, 2015

नेपालगन्ज नाकाबाट २४ इन्धनका ट्याङकर भित्रिए

मंसिर २४, २०७२- हिजो बिहानदेखि रोकिएको बाँकेको जमुनाहा नाकाबाट अहिले  बिहान २४ वटा इन्धनका ट्याङ्कर भित्रिएका छन् ।
सिमास्थित जमुनाहा इलाका प्रहरी कार्यालयले  सिमापारी रुपैडिहाका भारतीय प्रहरी र भन्सार अधिकारीसँग समुन्वय गरी डिजलका १९ र पेट्रोलका ५ ट्याङकर भित्र्याएका हुन ।
मोर्चाका कार्यकर्ता नभएको मौका छोपेर इन्धन सहित ७० मालवाहक गाडी भित्र्याएका हुन ।



No comments:

Post a Comment